मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सबै पत्रकारको स्वास्थ्य बीमा लागू गर्न माग

hamrakura.com · Tue Dec 20 00:00:00 GMT 2022

पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाले गण्डकी प्रदेशभित्रका महासङ्घका सबै सदस्यको पारिवारिक स्वास्थ्य बीमा तत्काल लागू गर्न गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

साधारणसभापछि आज पोखरा घोषणापत्र जारी गर्दै महासङ्घले उक्त माग गरेको हो । घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न नेपाल सरकारसँग अनुरोध गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)