नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् - गगन थापा
nepalviews.com · Mon Oct 26 09:19:54 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
सोमबारदेखि उद्घाटन हुन लागेको एनपिएलको सन्दर्भमा समाजिक सञ्जालमार्फत शुभकामना दिदैँ उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)