बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू
ratopati.com · Fri Jul 10 15:20:56 GMT 2026

काठमाडौँ । काठमाडौँको नारायणगोपाल चोक नजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र अन्तर्राष्ट्रिय स्तरका सुविधाहरू समेटिएको बहुउद्देश्यीय एवं अत्याधुनिक ‘इभेन्ट भेन्यू’ रामालय सञ्चालनमा आएको छ ।
हरेक प्रकारका कार्यक्रमहरूलाई विशिष्ट र स्मरणीय बनाउने उद्देश्यका साथ निर्माण गरिएको रामालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । यस भेन्यूमा जोकोहीलाई आकर्षित गर्ने एलइडी सिलिङ प्रणाली, उत्कृष्ट इन्टेलिजेन्ट एन्ड हाइड्रोलिक लाइटिङ सिस्टम, व्यावसायिक एकोस्टिक्स (साउन्ड सिस्टम) र स्वचालित मुड सेटिङ जोनहरू रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)