मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित, कार्यकालको सफलताको परीक्षा अब

kalakarmi.com · Mon Oct 26 09:26:12 GMT 2026

काठमाडौं– चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सोमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नियुक्तिपत्र बुझ्दै पदभार ग्रहण गरेका हुन् ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । पूर्व अध्यक्ष दिनेश डिसीको बिदाइपछि रिक्त रहेको पदमा पण्डित नियुक्त भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)