मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेमिफाइनल समीकरण पूरा

ekantipur.com · Thu Mar 14 01:00:49 GMT 2024

बागलुङ — बागलुङमा जारी दोस्रो संस्करणको अर्ना जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार आर्मीको श्रीमेहर गण र आदर्श स्पोर्टस क्लब तथा , बागलुङ सुधार केन्द्र र रुद्रेपिपल युवा क्लब भिड्ने छन् ।

श्रीमेहरले म्याग्दी जिल्ला फुटबल संघलाई २–१ ले हरायो । बागलुङ सुधार केन्द्रले गुठी युनाइटेडलाई टाइबेकरमा ४–३ ले हराएको थियो । रुद्रेपिपलले बुद्धचित्त फुटबल क्लबलाई टाइबेकरमा ४–३ गोलले हरायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)