मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आयरल्यान्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको 'क्लिन स्वीप'

Ujyaaloonline.com · Sun Jul 25 00:22:01 GMT 2021

काठमाण्डाै - दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ ।

डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)