मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले कुवेतमाथि किन लगातार आक्रमण बढाइरहेको छ ?

nepalviews.com · Wed Jun 10 06:34:54 GMT 2026

एजेन्सी । कुवेतले खाडी क्षेत्रमा हुने प्रतिद्वन्द्विताको राजनीतिमा आफूलाई अत्यन्त सतर्क राख्ने प्रयास गर्दै आएको छ । साउदी अरब र इरानबीच तनाव बढेका बेला पनि कुवेतले सामान्यतया जीसीसी (गल्फ कोअपरेसन काउन्सिल) सदस्य राष्ट्रहरूको साथ दिएको छ । तर क्षेत्रीय अस्थिरतालाई ध्यानमा राख्दै उसले सधैं सावधानीपूर्वक कदम चाल्दै आएको छ ।

कुवेतले जीसीसीका अन्य पाँच सदस्य राष्ट्रसँग मिलेर हिजबुल्लाहलाई आधिकारिक रूपमा आतंकवादी संगठन घोषणा गरेको थियो । जीसीसीमा कुवेतबाहेक बहराइन, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) सदस्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय