स्थायी समिति बैठक बजेटपछि धकेल्ने ओली रणनीति
nepalkhabar.com · Sun May 10 16:59:44 UTC 2020
केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अभियान सुरु गर्दा माधवकुमार नेपाल पक्षका नेताहरूले संसदमा नयाँ बजेट प्रस्तुत गर्नुअघि नै सरकार फेर्ने योजना बनाएका थिए। त्यही योजनाअनुसार उनीहरूले प्रयास नगरेका पनि होइनन्।
परिस्थिति यस्तो बन्यो कि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन त सम्भव भएन नै, उनले स्थायी समिति बैठक पनि अब बजेट आउनुअघि नराख्ने संकेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)