मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिको ४ बुँदे सुझाव

barnanmedia.com · Mon Oct 26 09:27:00 GMT 2026

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिले ९ वटा कार्यादेश (टीओआर) बनाएर अध्ययन थालेको छ ।

भदौ १० गते भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको ठुलो क्षति भएको थियो । असोज ५ गते बसेको प्रतिनिधि सभा बैठकले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा १५ सदस्यीय विशेष समिति गठन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)