मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस्: गगन थापा 

hamrakura.com · Mon Oct 26 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि शुरू हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

सोमबारदेखि उद्घाटन हुन लागेको एनपिएलको सन्दर्भमा समाजिक सञ्जालमार्फत शुभकामना दिदैँ उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)