अनुमति बिना काठमाडौं उपत्यका छिर्न खोज्ने साढे १९ हजार जनालाई नाकाबाटै फर्काइयो
nepallive.com · Sun Aug 09 16:48:00 UTC 2020
काठमाडौं- मास्क नलगाई हिँड्ने करिब चार लाखलाई कारबाही गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। आइतबार साँझसम्मा तीन लाख ९५ हजार जनालाई नियन्त्रणमा लिई सम्झाईबुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको जानकारी प्रहरीले गारएको हो।
यस्तै अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र १९ हजार ४ सयभन्दा बढी यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको समेत प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)