अनमोल केसी स्टारर ‘अल्लारे ठिटो आयो’ [भिडियो]
kendrabindu.com · Mon Oct 26 09:43:40 GMT 2026

काठमाडौं। यहि कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । सुपरस्टारको उपाधि पाएका अभिनेता अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे ठिटो आयो’ बोलको गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।
सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर दृश्यांकन गरिएको भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको लोभलाग्दो प्रेमिल केमेस्ट्रि देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)