के छ एन्फाले गरेका महत्वपूर्ण १८ निर्णयमा?
livemandu.com · Thu Dec 10 17:21:34 UTC 2020
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि भएको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।
अब खेलाडीहरुले समान १८ हजार पाउने निर्णय गरेको छ । यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)