मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सबैलाई मिलाएर लाने जिम्मेवारी काँधमा आएको छ – सभापति थापा

gorkhapatraonline.com · Mon Oct 26 09:47:28 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफु नेतृत्वमा कर्म गर्न आएको बताउनुभएको छ ।

पुतलीबजार नगरपालिका –१ मा रहेका जिल्ला पार्टी कार्यालयमा आयोजित स्वागत एवं कार्यकर्ता भेटघाट कार्यक्रममा सोमबार सभापति थापाले पार्टीमा आफ्नो स्वार्थ नभएको र चमत्कार नै गर्न पनि नसक्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)