तृप्ति नाडकरले नेपाली फिल्म खेलेको ३९ वर्षपछि पर्दामा आएका उनका छोरा
setopati.com · Mon Oct 10 00:17:32 GMT 2022
सन् असी र नब्बे दशकका नेपाली फिल्म दर्शकको निम्ति तृप्ति नाडकर नौलो नाम होइन।
सन् १९८३ मा शम्भु प्रधानको 'सम्झना' बाट नेपाली फिल्ममा प्रवेश गरेकी तृप्तिले आफ्नो करिअरमा 'कुसुमे रूमाल', 'साइनो', 'लाहुरे', 'कोसेली' जस्ता थुप्रै सुपर-हिट फिल्म दिएकी छन्। उनी अभिनीत तुलसी घिमिरेको 'कुसुमे रूमाल' ले पहिलोपटक लगातार ५१ दिन प्रदर्शन भएर रेकर्ड राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)