हाम्रो भूमि फिर्ता माग्दा भारतले बल प्रयोग गर्छु भन्यो, धम्की दियो : प्रधानमन्त्री
thahakhabar.com
वार्ता हुने विश्वासमा नक्सा केही ढिलो छाप्यौँ
काठमाडौं : लिम्पियाधुरा, कालापानी र लिपु लेकसहितको अतिक्रमित भूमि फिर्ता माग्दा भारतले बल प्रयोग गर्ने धम्की दिएको खुलासा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)