नेपाल १ हजार ६०३ जना सक्रिय संक्रमित : स्वास्थ्य मन्त्रालयल
khabarhub.com · Thu Feb 18 17:14:10 UTC 2021
काठमाडौँ– नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ६०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो। यसअघि हिजो सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)