चार अध्यादेश निष्क्रिय, फर्किएलान् पदमुक्त भएकाहरू?
himalpress.com · Fri Jul 10 15:54:38 GMT 2026

काठमाडौँ – वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ल्याएका अध्यादेश मध्ये चार अध्यादेश शुक्रबारदेखि स्वतः निष्क्रिय भएका छन्। संविधानले तोकेको ६० दिनको समय सीमाभित्र संघीय संसद्बाट स्वीकृत हुन नसकेपछि चारवटा अध्यादेशहरू स्वतः निष्क्रिय भएका हुन्।
सरकारले गत वैशाखमा संघीय संसद्को अधिवेशन रोकेर विभिन्न आठ अध्यादेश ल्याएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ देखि २२ गतेसम्म आठवटा अध्यादेश जारी गरेका थिए। ती अध्यादेश वैशाख २८ गते संघीय संसद्का दुवै सदनमा टेबुल भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)