क्रोएशियाका गोलकिपरले बनाएको यो रेकर्ड र अरु दुई रेकर्ड
farakdhar.com · Mon Dec 05 18:07:38 GMT 2022
कतारको अल जानोब रंगशालामा आज राति भएको खेलमा जापानले जित निकालेको भए उसले पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलको यात्रा तय गर्ने थियो ।
तर, उसका तीन पेनाल्टी सुटआउट क्रोएशियाका किपर डोमिनिक लिभाकोभिकले रोकिदिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)