मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

kendrabindu.com · Mon Oct 26 09:55:16 GMT 2026

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै कात्तिक १४ मा नेपथ्य गुन्जन लागेको छ ।

सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)