रसियामा कोरोना संक्रमितको संख्या १२ लाख ४८ नाघे
lokpath.com · Wed Oct 07 18:00:44 UTC 2020
रसियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या १२ लाख ४८ हजार नाघिसकेको छ ।
यस्तै रुसमा अझण्डै २२ हजारले ज्यान गुमाएका छन् भने ९ लाख ९५ हजारको हाराहारीमा निको भएका छन् । हाल रुसमा २ लाख ३१ हजार बढी सक्रिय संक्रमित रहेकाछन् भने हालसम्म रुसमा ४ करोड ८७ लाख जनसंख्याको कोरोना परीक्षण भइसकेके जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)