मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हावाहुरीले घरका छाना उडायो, खेवाङ अन्धकारमा

barnanmedia.com · Sun Apr 27 22:07:46 GMT 2025

लिम्बूका अनुसार फुरुम्बु मयामका मानबहादुर लिम्बू, धनबहादुर लिम्बू र सुखबहादुर खत्रीको घरको छाना हावाहुरीले उडाएको छ । हावाहुरीले विभिन्न ठाउँमा रुख ढलाएको छ । यसबाट विद्युत्को पोलमा समेत क्षति पुगेपछि सदरमुकामसहितका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

यसैबीच, सिरिजङ्गा गाउँपालिका–७ खेवाङमा हावाहुरीले क्षति पुर्याएको छ । सिवाखोला जलविद्युत् आयोजनाका केही पोल ढलेका छन् । विद्युत् अवरुद्ध हुँदा खेवाङ अन्धकारमय बनेको छ । जिल्लाका धेरै भू–भागमा हावाहुरीले मकै, गहुँ, जाँैलगायत बालिनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)