संसदीय अभ्यास थप प्रभावकारी बनाउने सातै प्रदेशका उपसभामुखहरूको प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Fri Jul 10 16:02:50 GMT 2026

संसदीय अभ्यासलाई थप सुदृढ, उत्तरदायी, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धतासहित सातै प्रदेश सभाका उपसभामुख तथा सङ्घीय संसद्का उपसभामुख/उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन–२०८३ सम्पन्न भएको छ।
झापाको बिर्तामोडमा बिहीबारदेखि आयोजित सम्मेलनले संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, शक्ति पृथकीकरण, सन्तुलन तथा नियन्त्रणको संवैधानिक सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता जनाउँदै घोषणापत्र जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)