डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण
ratopati.com · Mon Oct 26 10:01:33 GMT 2026

काठमाडाैँ। बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालकाे उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण किट साेमरबार सरकारलाई हस्तान्तरण गरिएकाे हाे। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयाेग स्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)