मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण 

clickmandu.com · Mon Oct 26 10:00:45 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए किट हस्तान्तरण गरेका छन् ।

उक्त किट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत संचालनमा ल्याउने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)