पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता
ratopati.com · Mon Oct 26 10:07:37 GMT 2026

काठमाडौँ। पूर्वराष्ट्रपति तथा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् ।
भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना गरिएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर सोमबार स्वदेश फर्किएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)