गणेश नेपालीको परिवार र सरकारबीच वीर अस्पतालमै वार्ता
shilapatra.com · Fri Jul 10 16:07:03 GMT 2026

आत्मदाह गरेर मृत्युवरण गरेका मुगुका युवक गणेश नेपालीको परिवार र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ ।
अहिले वीर अस्पतालमै नेपाली परिवार र सरकारी टोलीबीच वार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)