नेपालमा कोरोनाभाइरसः आइतबार कोरोनाले बनाएको रेकर्ड
farakdhar.com · Sun Aug 30 17:24:05 UTC 2020
नेपालमा पछिल्ला केही दिन यता कोरोनाभाइरसले दैनिक रेकर्ड बनाइरहेको छ । कहिले सबैभन्दा धेरै संक्रमित भेटिएर त कहिले धेरैको मृत्यु भएर प्रत्येक दिन जसो कोरोनाभाइरसका कारण नेपालमा रेकर्ड बनिरहेका छन् ।
नेपालमा शनिबार मात्र २० जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका थिए । कोरोना महामारी सुरु भएपछि नेपालमा कोरोनाभाइरसका कारण एकै दिन यति धेरै ज्यान गएको यो पहिलो पटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)