सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
ratopati.com · Fri Jul 10 16:14:48 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी सञ्चालन सम्बन्धी विषयमा गृहमन्त्रीले तथ्य विपरीत अभिव्यक्ति दिएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)