मकवानपुरका १० स्थानीय तहमा साढे ३७ करोड बेरुजु
karobardaily.com
हेटौंडा-
अधिकार प्राप्त स्थानीय सरकारले कानुन र प्रक्रियाभन्दा बाहिर गएर काम गर्दा बेरुजु बढ्दो क्रममा छ । महालेखा परीक्षणको कार्यालयका अनुसार मकवानपुरको १० वटा स्थानीय तहमा साढे ३७ करोडभन्दा बढी बेरुजु देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)