प्रेमीकालाई कसरी खुशी बनाउने ?
lokpath.com · Fri Nov 13 18:06:56 UTC 2020
भनिन्छ- बैंसमा होश पु-याउनु जरूरी हुन्छ । यसका लागि केही उपाय अपनाउनुपर्ने हुन्छ र पुरुषले नै यसमा ठूलो भूमिका निर्वाह गर्नुपर्छ ।
तपाईले प्रेमिकाका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्छ । उनले तपाईंमाथि विश्वास गर्न र आफ्ना कुरा नडराई राख्न सक्नुपर्छ । उनले बोल्दा बीचैमा कुरा काट्नु ठीक हुन्न । झगडै प-यो भने पनि जथाभावी बोल्नुहुँदैन । धम्की दिनु हुँदैन । बरू अलि टाढा जाने अनि लामो सास लिएर शान्त हुने कोशिश गर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)