मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल एकताको सुन्दर सङ्गम हो : मन्त्री गौतम

barnanmedia.com · Mon Oct 26 10:12:02 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)