मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राखेर सडकमा उत्रिएका शिक्षक र प्रहरीबीच घम्साघम्सी, एक लाख क्षति

barnanmedia.com · Sun Apr 27 22:23:28 GMT 2025

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मुख्य माग राखेर सडकमा उत्रिएका शिक्षक र प्रहरीबीच घम्साघम्सी भएको छ। ५ प्रहरी र एक पत्रकार सहित २६ जना घाइते भएका छन्।

चैत २० गते सुरु शिक्षकहरूको आन्दोलन २५ औँ दिनसम्म शान्तिपूर्ण थियो। २६ औँ दिनमा आइपुग्दा भने उग्र बन्यो। बानेश्वरमा भेला भएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोरा बर्सायो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)