रास्वपा)ले पहिलो महाधिवेशनमार्फत केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित गर्दै नेपाली राजनीतिमा नयाँ इतिहास
barnanmedia.com · Wed Jul 01 16:17:14 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनमार्फत केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित गर्दै नेपाली राजनीतिमा नयाँ इतिहास रचेको छ।
चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमा ५० जना महिला चयन भएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनमार्फत कुनै पनि राजनीतिक दलको केन्द्रीय समितिमा आधाभन्दा बढी महिला निर्वाचित भएको सम्भवतः नेपालको इतिहासमै यो पहिलो घटना हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)