मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्तालाई तीव्रता दिन्छौँ : मन्त्री रावल

ratopati.com · Mon Oct 26 10:28:44 GMT 2026

चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले दसैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिने बताएकी छन्।

सोमबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताउँदै दशैँ-तिहारलगत्तै त्यसलाई तीव्रता दिइने बताएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)