मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमला–ढल्केबर–बागमती खण्ड : प्रभावित परिवारलाई ७ करोड क्षतिपूर्ति

ratopati.com · Mon Oct 26 10:26:04 GMT 2026

काठमाडौँ । विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–बागमती (केडीबी) सडक खण्डको परिमार्जित पुनर्वास कार्ययोजनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक विभागले तयार पारेको यस प्रतिवेदनअनुसार ७७ किलोमिटर लामो यस सडक खण्डमा प्रभावित हुने निजी घरधुरीको संख्या अघिल्लो अनुमानभन्दा उल्लेख्य रूपमा बढेर २१९ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)