मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङमा लुलु गाई घट्न थालेपछि संरक्षणमा सक्रियता बढ्यो

gorkhapatraonline.com · Mon Oct 26 10:26:15 GMT 2026

हरिकृष्ण शर्मा

लोपोन्मुख लुलु गाई पालनमा आर्कषण घट्दै जान थालेपछि कृषि तथा पशु विकास कार्यालय मुस्ताङले संरक्षणमा सक्रियता देखाएको छ । जनशक्तिको अभावका कारण लुलु गाईको सङ्ख्या बर्षेनी घट्दै जान थालेपछि नश्ल सुधार, बासस्थानको व्यवस्थापनका साथै आहारमा अनुदानसहित कृषकलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक बर्ष २०८३/०८४ सालमा रू १२ लाख रूपियाँ बजेटमार्फत नश्ल सुधारसहित अन्य अनुदानका कार्यक्रम रहेको कार्यालय प्रमुख डा.लालमणी अर्यालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)