मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा नियुक्त

barnanmedia.com · Sun Apr 27 22:37:50 GMT 2025

पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा अजय थापा नियुक्त भएका छन् ।

पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २६ को उपदफा २ बमोजिम उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले चारवर्षे कार्यकालका लागि उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)