मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल हेर्न क्रिकेट मैदान पुग्दै दर्शक, तस्बिरहरू

ratopati.com · Mon Oct 26 10:31:15 GMT 2026

काठमाडौँ। नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)