अमित शाहबारे टिप्पणी गरेको मानहानि मुद्दामा राहुल गान्धी आठ वर्षपछि निर्दोष ठहर
setopati.com · Mon Oct 26 10:32:50 GMT 2026

भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी गृहमन्त्री अमित शाहबारे गरेको भनिएको टिप्पणी सम्बन्धी आपराधिक मानहानि मुद्दामा निर्दोष ठहर भएका छन्।
उत्तर प्रदेशको सुल्तानपुरस्थित जिल्ला अदालतले सोमबार गान्धीलाई सफाइ दिएको भनेर ब्लुमबर्गले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)