मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीमा कार दुर्घटनामा चालकको मृत्यु

himalpress.com · Sun May 17 11:14:37 GMT 2026

नवलपरासी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका-८, खरकट्टा जंगल क्षेत्रमा आइतबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)