घरायसी विवाद हुँदा चक्कु प्रहार गरी युवकको हत्या, एकजना पक्राउ
annapurnapost.com · Sun May 17 11:08:53 GMT 2026

काठमाडौं : घरायसी विवाद भएपछि चक्कु प्रहार गरी हत्या युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको हत्या भएको हो।
हत्याको आरोपमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)