मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल तेस्रो संस्करणको उद्घाटन LIVE UPDATES

ratopati.com · Mon Oct 26 10:38:25 GMT 2026

काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएकोो प्रतियोगिताको उद्घाटन त्रिवि क्रिकेट मैदानमा केहीबेरमा हुनेछ । उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच भिडन्त हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)