हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार
nepallive.com · Mon Oct 26 10:36:44 GMT 2026

काठमाडौँ । अन्ततः सरकार सङ्घीय निजामती सेवा सम्बन्धी अध्यादेश तत्काल ल्याउन जुटेको छ।
अध्यादेशको मस्यौदासमेत तयार भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले नेपाललाइभ लाई सोमबार जानकारी दिएको छ। ‘सम्भवतः तिहार अगाडि नै अध्यादेश आउनेछ,’ स्रोतले भन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)