मोरोक्को र क्रोएसिया 'राउण्ड अफ सिक्सटिन' प्रवेश
hamrakura.com · Thu Dec 01 00:00:00 GMT 2022
काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल अन्तर्गत समूह 'एफ' बाट मोरोक्को र क्रोएसिया क्रमश समूह विजेता र उपविजेताका रूपमा दोस्रो चरण प्रवेश गरेका छन्। बेल्जियम र क्यानडाको विश्वकप यात्रा समूह चरणमै टुङ्गिएको छ।
क्रोएसिया र बेल्जियमको खेल बराबरीमा टुङ्गिए पछि ५ अङ्कका साथ क्रोएसिया दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको हो भने बेल्जियम ४ अङ्कका साथ तेस्रो हुँदै रोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)