दुई आयोगको पदाधिकारी सिफारिसका लागि अध्यक्ष र सदस्यको सर्ट लिस्टमा को को परे ? (सूचीसहित)
barnanmedia.com · Sun Apr 27 22:45:37 GMT 2025

संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट छनोट गरी सार्वजनिक गरेकोे छ ।
आइतबार बसेको समितिको बैठकले आयोगको पदाधिकारीका लागि ३४ जनाको सर्ट लिस्ट छनोट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)