मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा सुनचाँदीका गरगहनासहित नगद चोरी

ratopati.com · Mon Oct 26 10:47:54 GMT 2026

झापा । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट सोमबार बिहान विभिन्न धनमाल चोरी भएको छ।

घरबाट सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)