अमित शाहविरुद्ध टिप्पणी गरेको मानहानि मुद्दामा राहुल गान्धी निर्दोष ठहर
nepalviews.com · Mon Oct 26 10:47:41 GMT 2026

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित सुल्तानपुरको एक अदालतले सोमबार केन्द्रीय गृहमन्त्री अमित शाहविरुद्ध टिप्पणी गरेको आरोपमा दायर आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई सफाइ दिएको छ ।
सन् २०१८ को कर्नाटक विधानसभा निर्वाचन प्रचारका क्रममा शाहविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)