चलचित्र ‘कबड्डी–५’ ले तीन दिनमा कति कमायो ?
baahrakhari.com · Mon Oct 26 10:49:24 GMT 2026

काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत शुक्रबार रिलिज भएको यो सिनेमाले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
यो चलचित्रले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पाएको छ । अधिकांश शो अग्रिम बुकिङमै हाउसफूल भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)