अलबिदा विष्णु दाइ ! कसले लेख्ला कोसीवारि र पारिका गरिबका खबर
nayapatrikadaily.com · Mon Nov 02 17:55:00 UTC 2020
२०७७ कार्तिक १७ सोमबार २३:४०:००
अक्टोबर ३० अर्थात् कात्तिक १४ गते शुक्रबार । अमेरिकामा साँझ परेको थियो भने नेपालमा बिहान । रातिको काम भएकाले ड्युटी जाने तयारीमा थिएँ । यसो मोबाइल हेरेको एक्कासि एउटा घनिष्ट अनुहारको मृत्युको श्रद्धाञ्जली ओइरिइरहेका थिए सामाजिक सञ्जालभरि ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)